हाम्रो बारेमा 

नागरिक खबर मिडिया नेटवर्क प्रा. लि. द्वारा सञ्चालित www.khabarnagarik.com एक प्रतिष्ठित र लोकप्रिय समाचार पोर्टल हो । लुम्बिनीको प्रवेशद्वार भैरहवाबाट सञ्चालित खबर नागरिक डटकमले नागरिकहरुको खबर समाचारको रुपमा प्रस्तुत गर्नेछ । सत्य, निष्पक्षता र द्रुत गतिमा समाचार प्रवाहलाई आफ्नो मुख्य दायित्व मानेको छ। अनुभवी पत्रकारहरूको टोलीद्वारा सञ्चालित यस पोर्टलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, विश्लेषण, विचार र विशेष सामग्रीहरू पाठकमाझ विश्वसनीय ढंगले प्रस्तुत गर्नेछ। 

खबर नागरिकले डिजिटल पत्रकारितामा नवीन प्रयोग र प्रविधिको प्रयोगमार्फत सूचना प्रवाहलाई सजिलो, सरल र प्रभावकारी बनाएको छ। सामाजिक उत्तरदायित्वप्रति समर्पित रहँदै यसले जनचेतना अभिवृद्धि, शासकीय पारदर्शिता, र लोकतान्त्रिक मूल्य–मान्यताहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। बदलिँदो सञ्चार परिदृश्यमा पनि आफ्नो विशिष्टता कायम राख्दै खबर नागरिकले विश्वसनीय, सक्रिय र अग्रणी सञ्चारमाध्यमको रूपमा अब्बल सहकार्यको प्रयासका साथ निरन्तर अगाडि बढिरहेको छ।

यहाँसँग भएको समाचार बन्न सक्ने स्रोत हामीसँग साझा गर्न र तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए सम्पर्क गर्न सक्नु हुनेछ ।


"""""